काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बने निरज लामा

काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बने निरज लामा

कपन अनलाइन

काठमाण्डौ,माघ ६।

काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कम्युनिस्ट पार्टीबाट निरज लामा उम्मेदवार बनेका छन् ।

लामो समय देखि नेकपा माओवादीको आन्दोलनमा सक्रिय रहेका लामा राजनीति संगै समाजसेवा र युवा शशक्तिकरणको अभियानमा निरन्तर सक्रिय रहदै आएका छन।

काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्धका स्थायी बासिन्दा रहेका प्रतिनिधि सभा सदस्य उम्मेदवार लामा सो क्षेत्रमा युवाहरु माझ लोकप्रिय रहेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।