उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र नं ४ मा उम्मेदवार बने जेबी अधिकारी ( दिपक )
कपन अनलाइन
काठमाण्डौ ,माघ ६।
उज्यालो नेपाल पार्टीले काठमाण्डौ क्षेत्र नं ४ मा जेबी अधिकारी (दिपक) लाई उम्मेदवार बनाएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० निवासी अधिकारी फागुन २१ गते हुने निर्वाचनका लागि बुजुलिको चिम चुनाव चिन्ह सहित मैदानमा उत्रिएका छन।
लामो समयदेखि शैक्षिक र समाजसेवामा निकै सक्रिय रहेका अधिकारीले कुलमान घिसिङ्ग अध्यक्ष रहेको पार्टीबाट उम्मेदवार बन्दै आज मनोनयन दर्ता गर्ने तयारी गरेका हुन्।
तपाइँको प्रतिक्रिया ।
