ओखलढुंगामा नेपाली कांग्रेसका रामहरी खतिवडा…..
कपन अनलाइन
काठमाण्डौ ,माघ ५।
ओखलढुंगामा नेपाली कांग्रेसका रामहरी खतिवडाले टिकट पाएका छन।
नेपाली कांग्रेसले टिकट दिए संगै खतिवडा चौथो पटक ओखलढुंगा जिल्लाको चुनावी मैदानमा आएका छन।
२०७९ शालमा ओखलढुंगाको प्रतिनिधि सभा सदस्य पदमा विजयी बनेका खतिवडाले ३३ हजार ५५६ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका थिए।
तपाइँको प्रतिक्रिया ।
