उद्धव खरेललाई केन्द्रीय सदस्य बनाउन विदुर विक्रम खड्काको प्रस्ताव………
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २५।
नेकपा एमालेको ११ औ महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधि उद्धव खरेललाई केन्द्रीय सदस्य बनाउन सो क्षेत्रका पुराना नेता विदुर विक्रम खड्काले माग गरेका छन।
राजनीतिमा स्थायी मित्र र शत्रु हुदैन भन्ने भनाइलाई चरितार्थ बनाउदै खरेलका सदाबहार आलोचक रहेका खड्काले आसन्न महाधिवेसनमा खरेललाई केन्द्रीय सदस्य बनाउनु पर्ने भन्दै सामाजिक संजालबाट लबिङ्ग शुरु गरेका छन।
काठमाडौं क्षेत्र नम ४ ( २ ) बाट निर्वाचित प्रदेस सभा सदस्य तथा मन्त्रि जयराम थापाले महाधिवेसन प्रतिनिधि बन्नका लागि महिनौ देखि गरेको प्रयासमा पानी खन्याउन सक्रिय बनेका खड्काले प्रतिनिधि छनौटको निर्वाचनमा खुलेर खरेललाई समर्थन गर्दै मत समेत मागेका थिए।
नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य समेत रहेका खरेलको फोटो सामाजिक संजालमा राख्दै खडकाले पुर्व बुढानीलकण्ठ नगर प्रमुख खरेल नेकपा एमाले केन्द्रिय कमिटी सदस्य उमेदवार उठेर केन्द्रिय कमिटी सदस्यमा विजयी हुनुपर्ने धारणा राखेका छन।
खडकाले सामाजिक संजालमा राखेको सन्देस :

