नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को महाधिवेसन प्रतिनिधि निर्वाचनमा कसले कति मत ल्याए ?

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को महाधिवेसन प्रतिनिधि निर्वाचनमा कसले कति मत ल्याए ?

कपन अनलाइन

काठमाडौं,मंसिर १६ ।

नेकपा एमालेको ११ औ महाधिवेशनका लागि काठमाडौं क्षेत्र -४ बाट  पाँच जना प्रतिनिधि निर्वाचित भएका छन।

मंसिर १३ गते भएको निर्वाचनमा कार्यकर्ताहरुको मन जित्दै खुल्ला, महिला र युवा क्लस्टरबाट ५ जना महाधिवेशन निर्वाचित भएका हुन ।

उक्त निर्वाचनबाट खुल्ला तर्फ बुढानिलकण्ठ नगरपालिकाका प्रथम नगर प्रमुख उद्धव खरेल,नेकपा एमाले नगर कमिटी सचिव श्रीकृष्ण श्रेष्ठ निर्वाचित भएका छन।

त्यस्तै महिला तर्फ नगर कमिटी उप सचिब सुनिता गुरुङ लोकप्रिय मत सहित विजयी बनेकी छन भने सरस्वती कार्की पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन।

यसैगरी युवा तर्फ बुढानिलकण्ठ नगरपालिका वडा -११ का उपाध्यक्ष प्रकाश कट्वाल निर्वाचित भएका छन ।

कसले कति मत ल्याए ?

खुल्ला तर्फ

श्री कृष्ण श्रेष्ठ :२४९ (विजयी )
उद्धव खरेल :२१२ (विजयी )
जयराम थापा : २०१
राजन पोखरेल :१०६
शिब भट्टराई :८८
केदार पुडासैनी : ८४
धुर्ब भट्टराई:६१
गोविंद कटुवाल :४६
शम्भू भट्टराई :४३
विदुर बिक्रम खड्का :३९
संगम गहतराज :१९
सुमन तामाङ : १२
लक्ष्मी संग्रौला :६
युवा तर्फ
प्रकाश कटुवाल : २२१(विजयी )
धर्म श्रेष्ठ: १२३
अजित लामा : ११७
सबिन अधिकारी : ८०
मिलन श्रेष्ठ : ६३
महिला तर्फ
सुनीता गुरुङ : ३४४ (विजयी )
सरस्वती कार्की  : १८३ (विजयी )
रति महर्जन :१६४
निर्मला पुडासैनी : १४१
ज्ञानु कार्की थापा : १३१
सुजन लामा ( शिला ) : ६६
राधा कुमारी दाहाल : ४५
शुशिला कठायत :३८
मेनुका सापकोटा : २५
तपाइँको प्रतिक्रिया ।