काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने सुकुलाल सुनार (संगम ) को तयारी
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ७।
काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने सुकुलाल सुनार (संगम ) ले तयारी गरेका छन।
लामो समय नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा रहेर काम गरेका सुनार नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिव ,सह संयोजक हुदै संयोजक समेत बनेका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का स्थायी बासिन्दा रहेका सुनारले २०७४ सालको स्थानीय तहमा नगर कार्यपालिका सदस्यमा निर्वाचित बन्दै विधायन समिति संयोजकको भूमिका निर्वाह गरेका थिए।
तत्कालिन प्ररायु संघबाट साविक कपन गाविसमा राजनीति सुरु गरेका सुनार विभिन्न सामाजिक संघ संस्था सहित दलित आन्दोलनमा पनि सक्रिय रहेका छन।
तपाइँको प्रतिक्रिया ।
