त्रि–ज्योति माध्यमिक विद्यालय बुढानिलकण्माठ-१२ मा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ११।
त्रि–ज्योति माध्यमिक विद्यालयले लोअर सेकेन्डरी (Lower Secondary) तहका लागि गणित शिक्षक माग गरेको छ।
विद्यालयले योग्य र अनुभवी उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो। विद्यालयले प्रकाशित गरेको विज्ञापन अनुसार, उम्मेदवारले गणित वा विज्ञान विषयमा स्नातक (Bachelor’s) तह पूरा गरेको हुनुपर्नेछ। साथै, माध्यमिक तहमा कम्तीमा २ देखि ३ वर्षसम्मको अध्यापन अनुभव आवश्यक छ।
इच्छुक उम्मेदवारले आफ्नो जीवनवृत्त (CV) विद्यालयको इमेल vacancy.trijyoti@gmail.com मा पठाउन सक्नेछन्। थप जानकारीका लागि विद्यालयका फोन नम्बर ०१–४८११११७ वा ०१–४८२१०६४ मा सम्पर्क गर्न सकिनेछ।
तपाइँको प्रतिक्रिया ।
