परिषदको नयाँ कार्यसमिति गठन

काठमान्डौ नेपाल उद्योग परिषदको काठमान्डौ जिल्ला शाखाको अध्यक्षमा शिव प्रसाद दगांललाई चयन गरिएको छ । शनिवार राजधानिमा भएको अधिवेशनले दगांललाई सर्वसम्मत रुपमा चयन गरिएको हो । परिषदको उपाध्क्षमा बिदुर गौतम, सचिवमा सुशिल लामिछाने, कोषध्यक्षमा कण्ठ कुमार थापालाई चयन गरेको छ । सदस्यहरुमा शंकर दुलाल, तुलसि गौतम, सुदनराज कटुवाल र भगवति राईलाई चयन गरेको हो ।
यसैगरि अधिवेशनमा रत्न प्रसाद गौतमको संयोजकत्वमा परिषदको सल्लाहकार सतिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा कृष्ण प्रसाद गौतम, शम्भु प्रसाद दुलाल, रामशरण बुढाथोकि, पुष्कर न्यौपाने, अर्जुन कंडेल र तिलक बहादुर लामा रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।