सुन्दर फूल : बिक्रम श्रेष्ठ ‘सागर’

सुन्दर फूल : बिक्रम श्रेष्ठ ‘सागर’

कपन अनलाइन

काठमाडौँ, साउन ३१।

सुन्दर फूल म उनीलाई सम्झिरहन्छु ।
मन भरिको प्रीत सधै म पोखिरहन्छु ।।
मनको मुनामा पलाएको सुन्दर फूल  ।
वैलि जाने डरले नित्य सधै पिरोलिन्छु ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।