नापी कार्यालय कलङ्कीका एक कर्मचारी घुस लिएको आरोपमा पक्राउ

कपन अनलाइन

काठमाडौं, साउन २६ ।

चन्द्रागिरी नगरपालिका–१३ मा रहेको जग्गाको नयाँ पूर्जा बनाउन घुस मागेको आरोपमा नापी कार्यालय कलङ्कीका एक कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले सेवाग्राहीसँग रु १३ हजार घुस लिएको अवस्थामा कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई सोमबार नियन्त्रणमा लिएको हो।

तपाइँको प्रतिक्रिया ।