इन्टरनेसनल जोसेफ पब्लिक स्कुलका तिन जनाले एसइइमा ४ जिपिए ल्याए
कपन अनलाइन
काठमाडौं , असार १३।
काठमाडौं महानगरपालिका वडा- ६ मा रहेको इन्टरनेसनल जोसेफ पब्लिक स्कुलका तिन जनाले एसइइ परिक्षामा ४ जिपिए ल्याएका छन ।
आज भएको सो परिक्षाको नतिजामा उक्त विध्यालयका कृशा हुमागाइ ,लाक्पा तामाङ र फुर्वा शेर्पाले ४ जिपिए ल्याएको प्रधानाध्यापक होम बहादुर अधिकारीले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।
