जोसेफ माध्यामिक विध्यालयका सात जनाले एसइइमा ४ जिपिए ल्याए

जोसेफ माध्यामिक विध्यालयका सात जनाले एसइइमा ४ जिपिए ल्याए

कपन अनलाइन

काठमाडौं , असार १३।

बुढानिलकण्ठ नगरपालिका वडा- १० मा रहेको जोसेफ माध्यामिक  विध्यालयका सात  जनाले एसइइ परिक्षामा ४ जिपिए ल्याएका छन ।
आज भएको सो परिक्षाको नतिजामा उक्त विध्यालयका एलेक्स तामाङ , आलोक चौधरी,अन्किता थापा , अस्विन धमला,बादल तामाङ , जमुना थापा र पुष्कर बस्नेतले ४ जिपिए ल्याएको प्रधानाध्यापक सुर्य बहादुर अधिकारीले  जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।