काठमाडौं विध्यालयका दुइ जनाले एसइइमा ४ जिपिए ल्याए
कपन अनलाइन
काठमाडौं, असार १३।बुढानिलकण्ठ नगरपालिका वडा- १२ मा रहेको काठमाडौं विध्यालयका दुइ जनाले एसइइ परिक्षामा ४ जिपिए ल्याएका छन ।
आज भएको सो परिक्षाको नतिजामा उक्त विध्यालयका समिक्षा भन्डारी र सोफिया श्रेष्ठले ४ जिपिए ल्याएको प्रधानाध्यापक सुस्मिता मैनालीले जानकारी दिएकी छन।
तपाइँको प्रतिक्रिया ।
