जिल्ला खेलकुद विकास समिति काठमाडौंको उपाध्यक्षमा कपनका दामोदर भट्टराई नियुक्त

१२, असोज काठमाडौँ ।  जिल्ला खेलकुद विकास समिति काठमाडौंको उपाध्यक्षमा दामोदर भट्टराई नियुक्त भएका छन् ।

1976892_765972903460255_8298338116100862766_n
दामोदर भट्टराई

 भट्टराई काँग्रेसको तर्फबाट सिफारिसमा परेका हुन । काठमाडौं जिल्ला ह्यान्डल संघ का सचिव रहेका  उनलाई लोकतान्त्रीक खेलकुद संघले सिफारिस गरेको हो ।जिल्ला खेलकुद विकास समिति काठमाडौं को अध्यक्षमा नेकपा एमालेको तर्फबाट कपनकै ध्रुवराज न्यौपाने छन् ।

 

तपाइँको प्रतिक्रिया ।