बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितीमा कार्यकारी निर्देशकको माग !

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितीमा कार्यकारी निर्देशकको माग !

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितीले कार्यकारी निर्देशक पदमा आवेदन माग गरेको छ। समितिले सुचना प्रकासित गर्दै रिक्त रहेको उक्त पदमा सूचना प्रकासित भएको सात दिन भित्र आवेदन दिन आव्हान गरिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।