बुढानिलकण्ठ नगरपालिकामा बालुवा उत्खनन, प्रसोधन तथा चोरी निकासी निषेध

बुढानिलकण्ठ नगरपालिकामा बालुवा उत्खनन, प्रसोधन तथा चोरी निकासी निषेध

कपन अनलाइन

काठमाडौं , असार १४।

बुढानिलकण्ठ नगरपालिकाले बालुवा उत्खनन,प्रसोधन तथा चोरी निकासी निषेध गरेको छ।
नगर प्रमुख मिठाराम अधिकारीले सुचना प्रकाशित गर्दै नगर क्षेत्र भित्र रहेका नदि , खोला र खहरे क्षेत्रमा बालुवा निकाल्ने , प्रसोधन गर्ने वा चोरी निकासी गर ए जस्ता कार्यहरु नगर अनुरोध गरेका छन।
उक्त सूचनाका अनुसार यदि त्यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिनेछ।

तपाइँको प्रतिक्रिया ।