मुक्तक : दीपा शाही रावत

मुक्तक :  दीपा शाही रावत

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १७।

चोटै चोटले दिल घाइते बनायो सदाबहार जिन्दगीले
गन्तव्य बन्दियो दरबार भित्रको कारागार जिन्दगीले
मेरा खुसीका हरेक पलमा बारम्बार आक्रमण हुनाले
चट्याङ पहिरो र उर्लिंदो भेल भए हकदार जिन्दगीले ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।