नेकपा एकीकृत समाजवादीले बुढानिलकण्ठ नगरपालिकालाई मागपत्र बुझायो
कपन अनलाइन
काठमाण्डौ, बैशाख २६।
नेकपा एकीकृत समाजवादीले बुढानिलकण्ठ नगरपालिकालाई मागपत्र बुझाएको छ।
बैशाख २५ गते नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष निरन्जन नेपालको नेतृत्वमा गएको टोलीले नगर प्रमुख मिठाराम अधिकारीलाई विभिन्न मागहरु समेटिएको ज्ञापनपत्र बुझाएको हो।
जनजीविका ,सार्वजनिक सरोकार ,सुशासन र विकास निर्माण लगायतका ३६ वटा मागहरु नगर प्रमुख अधिकारीलाई बुझाउदै नेकपा एकीकृत समाजवादीले कार्यन्वयनको माग समेत गरेको छ।
नेकपा एकीकृत समाजवादीका मागहरु :
तपाइँको प्रतिक्रिया ।