बुढानिलकण्ठका १३ वटै वडामा एमालेले जिम्मेवारी परिवर्तन गर्यो,वडा नं २ को इन्चार्जमा जयराम थापा
कपन अनलाइन
काठमाण्डौ, बैशाख २२।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अन्तर्गतको बैठकले संगठनमा आन्तरिक पुनःसंरचना गर्दै विभिन्न वडामा इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ।
बुढानिलकण्ठ नगरपालिकाका १३ वडामा पनि इन्चार्ज हेरफेर गरिएको छ। नगरपालिकाका केहि वडामा इन्चार्ज दोहोरिएका छन भने केहिमा नयाँ इन्चार्ज तोकिएका छन।
सो बैठकले बुढानिलकण्ठ नगरपालिका वडा नं २ को इन्चार्जमा भर्खरै जिल्ला कमिटीमा मनोनित भएका काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित जयराम थापालाई जिम्मेवारी दिएको छ
को को बने इन्चार्ज ?
वडा नं १ : सुरेन्द्र लामा
वडा नं २ : जयराम थापा
वडा नं ३ :राजेन्द्र खड्का
वडा नं ४ : राधेश्याम भण्डारी
वडा नं ५ : मिरा जोशी
वडा नं ६ : राममाया महर्जन
वडा नं ७ : उत्तम पुर्कुटी
वडा नं ८ : गोमा मग्राती
वडा नं ९ : दिलिप थिङ्ग
वडा नं १ ०: नवराज भट्टराई
वडा नं ११ : धुर्वराज न्यौपाने
वडा नं १२ : रामशरण सापकोटा
वडा नं १३ : टिका नारायण श्रेष्ठ