नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको जिम्मेवारीमा व्यापक हेरफेर, को को बने वडा इन्चार्ज ?

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको जिम्मेवारीमा व्यापक हेरफेर, को को बने वडा इन्चार्ज ?

कपन अनलाइन

काठमाण्डौ, बैशाख २२।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अन्तर्गतको बैठकले संगठनमा आन्तरिक पुनःसंरचना गर्दै विभिन्न वडामा इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ।

बैशाख १५ गते सम्पन्न बैठकको निर्णय अनुसार काठमाडौं जिल्लाका १३८ वडामा नयाँ इन्चार्जहरू तोकिएको जिल्ला कमिटीले जानकारी दिएको छ।

को को बने इन्चार्ज ?

तपाइँको प्रतिक्रिया ।