बुढानिलकण्ठ नगरपालिकामा निशुल्क लोकसेवा तयारी कक्षा संचालन हुने
कपन अनलाइन
काठमाडौं , बैशाख १७।
बुढानिलकण्ठ नगरपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ।
नगरपालिकाका प्रशासकीय अधिकृत महेश प्रसाद पाठक सुचना जारी गर्दै इच्छुक ब्यक्तिहरुलाई आवेदन दिन अनुरोध गरेका छन।