विद्यालयहरुमा नियमित पठन पाठन गर्न अनेरास्ववियु बुढानिलकण्ठ -११ को अनुरोध !

विद्यालयहरुमा नियमित पठन पाठन गर्न अनेरास्ववियु बुढानिलकण्ठ -११ को अनुरोध !

कपन अनलाइन

काठमाण्डौ, बैशाख १७  ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ कमिटीले देशभरि जारी शिक्षक आन्दोलनले गर्दा लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै तत्काल बिधालय खोल्न आग्रह गरेको छ।

सो  कमिटीले आफ्नो पालीकाको विद्यालय संचालनमा विषेश ध्यान दिन र लाखौ विद्यार्थीको सुन्दर भविश्यको लागी योजना बनाउन सम्पूर्ण पालीका र आफ्ना नानीबाबुको उज्वल भविश्यकोलागी स्थानिय सरकारको ध्यानाकर्षण गर्न र विद्यालयमा नियमित पठनपाठन हुने वातावरण बनाई तत्काल विद्यालयमा पठनपाठन सुरु गर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।