चार मुक्तक : नवशिला
कपन अनलाइन
काठमाडौं , चैत २९।
उज्यालो यो घाम जस्तै झलमलपार्नेतिमी नै हौ
निष्पापनिर्मल कन्चन र निश्चलपार्ने तिमी नै हौ
सुख दुःखआँसु हाँसो हरेक मोडमा हात समाई,
यो नवुलाई साथदिएर अब्बलपार्ने तिमी नै हौ ।१।
भुलाउनदुःखपिरलाई रमझम बनिदिन्छौ तिमी
लक्ष्यपुग्नहिम्मतदिने कदम बनिदिन्छौ तिमी
मिसाइमलाई आफूभित्रबनाएर नवशिला,
लेख्दामनको भावप्रियकलम बनिदिन्छौ तिमी ।२।
सृजनामा प्रेमरस मिसाइबुन्दामज्जाआउने
अभिभावककाअसल कुरा गुन्दामज्जाआउने
कहिले गजलकहिले मुक्तककहिले कवितामा,
अग्रजहरूले हाम्राभावलाई सुन्दामज्जाआउने ।३।
खै कसले बनायो यो सव किन यो गलतबनायो
क्रुर अनिनिर्दयीबनायो र खराव आदतबनायो
बिगा¥यो सारा दुनियाँफोहोरी राजनीति खेलाले,
मातृभूमिलाई घाउ लगाएर नमेटिने खतबनायो ।४।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।