दशकौ देखि शैक्षिक उन्नयनमा सक्रिय बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ्ग स्कुल, काठमाण्डौ-६ रामहिटी
कपन अनलाइन
काठमाडौं , चैत २८।
काठमाण्डौ महानगरपालिका वडा नं ६ मा रहेको बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ्ग स्कुलले दशकौ देखि विद्यार्थीहरुलाई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ।
वडा नं ६ को रामहिटी सुकार्य मार्गमा रहेको यस विद्यालयले नियमित पठन पाठन संगै विद्यार्थीहरुको रचनात्मक र सृजनशील क्षेमताको विकासका लागि विभिन्न गतिविधिहरु निरन्तर रुपमा गर्दै आएको प्रधानाध्यापक ललित शर्माले जानकारी दिएका छन।
विद्यालयका बिशेषताहरु :
१.‘प्ले ग्रुप’मा मन्टेश्वरी (Montessori) अवधारणामा अध्यापनहुने ।
२. कक्षानर्सरी देखि यु.के.जी. सम्मThematic अवधारणामा पठनपाठन भइरहेको ।
३.अनुभवी तथा तालिम प्राप्त शिक्षकशिक्षिकाहरुबाट बालमैत्री वातावरणमा अध्यापन गराइने ।
४. स्वस्थ, सफा र शान्तवातावरणमा अध्यापन हुने ।
५.‘प्ले ग्रुप’ तथा प्रि–प्राइमरी कक्षाकालागि छुट्टै अत्याधुनिकखेलमैदान सहितकाकक्षा कोठाहरु भएको ।
६. विद्यार्थीहरुलाई पढाइमात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराइने ।
७. निरन्तर रुपमानृत्य, सङ्गित, हस्तलेखन, चित्रकला, बास्केटबल, चेस, ते–क्वान्दो आदीको प्रशिक्षण गराइने ।
८. स्वस्थचमेना गृह (Canteen) को व्यवस्थाभएको ।
९. यातायात /गाडीको सुबिधाभएको ।
१०.योग र ध्यानद्धारा विद्यार्थीहरुको आत्मबल विकास गराइने ।
११. पूर्ण रुपमा अंग्रेजी भाषाको माध्यमद्धारा पठनपाठन गराइने ।
१२. विद्यार्थीहरुलाई सैद्धान्तिक मात्रनभएर जीवनोपयोगी प्रयोगात्मक ज्ञान प्रदानगर्न अवलोकन भ्रमण, शैक्षिक भ्रमण, वनभोज तथा अन्य ज्ञानवर्धक कार्यक्रममा सहभागी गराइने ।
१३. २४सै घण्टा सि.सि.टि.भि.(CCTV)द्धारा निगरानीगरिने ।
१४. Green Army Nepal, Hope Foundation, विकल्प ज्ञान तथाविकास केन्द्र जस्ता सामाजिक संस्थाहरुसँग आवद्ध भएको ।