चैत २९ गते कपनमा नेकपा एमाले काठमाण्डौ जिल्ला प्रतिनिधि परिषदको प्रथम बैठक हुने

चैत २९ गते कपनमा नेकपा एमाले काठमाण्डौ जिल्ला प्रतिनिधि परिषदको प्रथम बैठक हुने

कपन अनलाइन

काठमाडौं , चैत २८।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको आयोजनामा काठमाण्डौ जिल्ला प्रतिनिधि परिषदको प्रथम बैठक हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन ह्यान्डबल बहूदेस्यीय मैदानमा चैत २९ गते हुने सो बैठकमा नेकपा एमालेका विभिन्न नेताहरुले  सम्बोधन गर्नेछन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको अधिवेसनमा निर्वाचित र मनोनित प्रतिनिधिहरुको सहभागितामा हुने सो बैठक प्रथम पटक आयोजना गर्न लागिएको हो।

तपाइँको प्रतिक्रिया ।