अनिल गौतमले बनाए कपनमा हेलिकप्टर

सधै नराम्रो खबरको केन्द्र बिन्दु रहदै आएको कपनमा हिजो एउटा देशकै शिर उचो बनाउने नविनतम र सृजनशिल कार्यले प्रमुख पत्र पत्रिकाहरुमा स्थान पायो । राइट दाजुभाइले आज भन्दा करिब १०९ बर्ष अगाडी सन् १९०३ मा हवाईजहाजको अविष्कार गरेका थिए । हुन त पौराणीककालमा रामायणमा रावणद्धारा पुष्पक विमानको प्रयोग भएको उल्लेख छ । ढिलै भएपनि विमान अविष्कारक अनिल गौतमलाई कपन अन्लाईनको तर्फबाट हार्दिक बधाई र उनलाई सो विमान उडान अनुमतीका लागी सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौ ।

तपाइँको प्रतिक्रिया ।