दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक :  भारद्वाज मित्र

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

सिर्जना धर्मराउँछ
मर्यादा खल्बल्याउँछ
स्वार्थले सधैँसधैँ
मान्छेलाई अल्मल्याउँछ ।

रात पन्छाउन गाह्रै भो
ग्रहण हटाउन पनि सारै भो
यो नाथे बादल त के हो र, तर
भाइ फुटेपछि यो पनि भारै भो ।

सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।