कपन आनिगुम्बा पछाडी संकास्पद बस्तु भेटियो ,स्थानीय त्रसित ,बम डिस्पोजल टोली आउदै
कपन अनलाइन
काठमाण्डौ , माघ २८।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपन आनिगुम्बा पछाडि संकास्पद बस्तु भेटिएको छ। सो स्थानमा रहेको बक्स कल्भर्ट मार्गमा बम जस्तो देखिने संकास्पद बस्तु रहेको भन्दै स्थानीय त्रसित बनेका छन।
सो स्थानमा अहिले बाक्लो शंख्यामा प्रहरी तैनाथ रहेका छन भने बम डिस्पोजल टोली आउदै गरेको प्रहरीले जानकारी दिएको छ । यसको थप विवरण आउन बाकि छ ।
तपाइँको प्रतिक्रिया ।
