श्री नौलिन माध्यमिक विद्यालय चुनिखेलमा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,माघ १९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा रहेको श्री नौलिन माध्यमिक विद्यालयले शिक्षक पदका लागि आवेदन माग गरेको छ। विद्यालयले बिज्ञापन प्रकासित गर्दै गणित / बिज्ञान विषयका लागि निमावी तहमा शिक्षक माग गरेको हो ।