बुढानिलकण्ठका चार जना नेकपा एमाले काठमाण्डौको सदस्यमा मनोनित, क्षेत्रमा को को भए ?
कपन अनलाइन
काठमाण्डौ ,माघ १५।
बुढानिलकण्ठ नगरपालिकाका चार जना नेकपा एमाले काठमाण्डौको सदस्यमा मनोनित भएका छन।
नेकपा एमाले जिल्ला कमिटीको तेश्रो पूर्ण बैठक र माघ १० गतेको पाँचै सचिवालय बैठकको निर्णय अनुसार पार्टी बिधानको धारा ६५ को १ र ४ बमोजिम चार जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको हो।
काठमाण्डौ जिल्ला कमिटीको सदस्यमा मोनोनित हुनेमा बागमती प्रदेस सभा सदस्य जयराम थापा, वडा नं १० बाट नगर कार्यपालिका सदस्य रिता दाहाल र वडा नं १२ बाट रामशरण सापकोटा र विश्वनाथ योन्जन रहेका छन।
को को भए प्रतिनिधि सभा र प्रदेस सभा क्षेत्रमा मनोनित ?
तपाइँको प्रतिक्रिया ।