नेकपा एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित , को को परे क्षेत्रमा ? (सूचि सहित)
कपन अनलाइन
काठमाण्डौ ,माघ १५।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले प्रतिनिधि सभा , प्रदेश सभा र जिल्ला कमिटि सदस्यहरुको मनोनित गरेको छ । नेकपा एमाले जिल्ला कमिटीको तेश्रो पूर्ण बैठक र माघ १० गतेको पाँचै सचिवालय बैठकको निर्णय अनुसार पार्टी बिधानको धारा ६५ को १ र ४ बमोजिम मनोनित गरिएको हो।
को को भए मनोनित ?
तपाइँको प्रतिक्रिया ।