बुढानिलकण्ठ -१२ मा प्रथम वडा अध्यक्ष कप फुटसल प्रतियोगिता हुने

बुढानिलकण्ठ -१२ मा प्रथम वडा अध्यक्ष कप फुटसल प्रतियोगिता हुने

कपन अनलाइन
काठमाडौं, कात्तिक ८।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १२ मा प्रथम वडा अध्यक्ष कप फुटसल प्रतियोगिता हुने भएको छ। यहि कार्तिक २९ र ३० गते हुने सो 5 ए साइड प्रतियोगितामा सहभागी हुनका लागि इच्छुक टिमलाई आयोजकले अनुरोध समेत गरेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सहयोगमा दुर्गा मन्दिर युवा क्लवको आयोजनामा हुने सो प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार नगद र दितीय हुनेले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।