गोकर्णेश्वर नगरपालिकाभित्र पटका प्रयोग र विक्री वितरणमा पूर्ण प्रतिबन्ध

गोकर्णेश्वर नगरपालिकाभित्र पटका प्रयोग र विक्री वितरणमा पूर्ण प्रतिबन्ध
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ४ ।

गोकर्णेश्वर नगरपालिकाले चाडपर्वको समयमा पटका र पटकाजन्य पदार्थको बिक्री-वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाका प्रमुख दीपक कुमार रिसालद्वारा जारी विज्ञप्तिमा नगर क्षेत्रभित्र पटका र पटकजन्य कुराको बिक्री-वितरण तथा प्रयोगमा पूर्ण रूपले रोक लगाइएको उल्लेख गरिएको छ   ।

सुचना :

तपाइँको प्रतिक्रिया ।