सीतापाइला-धार्के सडक आजदेखि बन्द रहने …

सीतापाइला-धार्के सडक आजदेखि बन्द रहने …
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ४ ।

सीतापाइला-भीमढुंगा-धार्के सडकखण्ड बन्द गरिएको छ।

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ ले सूचना जारी गरेर यो सडकखण्ड आइतबारदेखि बन्द रहने जानकारी दिएको छ।

वडाध्यक्ष विशाल भट्टराईले सुचना प्रकासित गर्दै सो  सडकखण्डको करिब १६ किमीमा दोस्रो लेयरको कालोपत्र गर्ने काम आजदेखि सुरू भएकोले  सडक बन्द गरिएको जानकारी दिएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।