जनकल्याण मावि,बौद्ध महाँकालमा शिक्षक आवस्यकता !

जनकल्याण मावि,बौद्ध महाँकालमा शिक्षक आवस्यकता !

कपन अनलाइन

काठमाण्डौ ,असोज ७।

काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्ध महाँकालमा रहेको जनकल्याण माविले शिक्षक पदमा आवेदन मागेको छ। विद्यालयले सुचना जारी गर्दै माध्यमिक तहमा गणित शिक्षक पदका लागि आवेदन माग गरेको हो।

सो विद्यालयले अनुदान कोटामा मावि तृतीय श्रेणीका लागि गणित शिक्षक पदमा आवेदन गर्न चाहाने व्यक्तिले १५ दिन भित्र आवेदन दिन सकिने जानकारी दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।