कुन कुन छन बुढानिलकण्ठ नगरपालिकाका महत्वपूर्ण १६ बहुवर्षीय योजनाहरु ?

कुन कुन छन बुढानिलकण्ठ नगरपालिकाका महत्वपूर्ण १६ बहुवर्षीय योजनाहरु ?

कपन अनलाइन
काठमाडौं, साउन ७।

बुढानिलकण्ठ नगरपालिकाले १६ वटा योजनाहरुलाई बहुवर्षीय योजनाका रुपमा राखेको छ।

नेपाल सरकार समानीकरण अनुदानका रुपमा रहेका यी योजनाहरु मध्ये १ योजना चालु खर्च शिर्षकमा रहेको छ भने १५ योजनाहरु पुँजीगत खर्च शिर्षकमा रहेका छन।

कुन कुन छन बहुवर्षीय योजनाहरु ? 

१.हाउस नम्बरिंग परियोजना : १ करोड ५० लाख ( चालु खर्च )

२.वडा नं ३ कार्यालय भवन निर्माण : १ करोड ८० लाख (नेपाल सरकार समानीकरण अनुदान)

३.वडा नं ४ कार्यालय भवन निर्माण : २ करोड (नेपाल सरकार समानीकरण अनुदान)

४.वडा नं ६ कार्यालय भवन निर्माण : २ करोड (नेपाल सरकार समानीकरण अनुदान)

५. तल्लो खत्री पार्क निर्माण : २ करोड (नेपाल सरकार समानीकरण अनुदान)

६.गोल्फुटार फुटबल मैदान निर्माण : १ करोड ५० लाख (नेपाल सरकार समानीकरण अनुदान)

७. गोल्फुटार बास्केटबल कोर्ट निर्माण : १ करोड ५० लाख (नेपाल सरकार समानीकरण अनुदान)

८.युवा विकास केन्द्र भवन निर्माण : १ करोड (नेपाल सरकार समानीकरण अनुदान)

९.वडा नम १० कार्यालय भवन निर्माण : १ करोड ९० लाख (नेपाल सरकार समानीकरण अनुदान)

१०.इन्डोर ब्याटमिन्टन हल निर्माण : १ करोड ५० लाख (नेपाल सरकार समानीकरण अनुदान)

११.जङ्गला देवी पार्क निर्माण : १ करोड ५० लाख (नेपाल सरकार समानीकरण अनुदान)

१२.बहूदेस्यीय भवन निर्माण : १ करोड ५० लाख (नेपाल सरकार समानीकरण अनुदान)

१३.वडा नं १२ कार्यालय भवन निर्माण : २ करोड (नेपाल सरकार समानीकरण अनुदान)

१४.सवारी साधन खरिद : १ करोड २० लाख (नेपाल सरकार समानीकरण अनुदान)

१५.नगर अस्पतालको औसधि उपकरण रि टेन्डर : ४ करोड (नेपाल सरकार समानीकरण अनुदान)

१६.स्मार्ट सौचालय निर्माण : १ करोड (नेपाल सरकार समानीकरण अनुदान)

तपाइँको प्रतिक्रिया ।