गल्ती : मोहम्मद राहल (कविता )

गल्ती : मोहम्मद राहल (कविता )

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

तहको बीचमा, हाम्रा गल्तीहरू हराएका छन्
गल्लीहरू हुँदै, हाम्रा गल्तीहरू हराएका छन
बहियाको बाटो हाम्रो पछाडि छ
र हामीले गल्ती गरेका छौंं ।
विचलित भएपछि हाम्रो हृदय भ्रष्ट भयो
गल्तीले सत्यलाई नष्ट गर्छ
र असत्य हामी भित्र वास गर्छ
सत्य मौन भएर जुगौँ बाँचिरहन्छ ।
यहाँ, हाम्रो मातृभूमिमा,
गल्ती गर्नेहरूले हामीलाई अपमानित गरेर भागे
हाम्रो मृत्यु पनि एक गल्तीले खोज्दै आउँनेछ ।

(अनुवादः कमल ढुंगाना)

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।