बुढानिलकण्ठका १६ विद्यार्थीले एसइइमा ४ जिपिए ल्याए, को को छन ?

बुढानिलकण्ठका १६ विद्यार्थीले एसइइमा ४ जिपिए ल्याए, को को छन ?

कपन अनलाइन

काठमाण्डौ,असार २१।

बुढानिलकण्ठ नगरपालिकाका १६ जना विद्यार्थीहरुले एस इ इ परिक्षामा ४ जिपिए प्राप्त गरेका छन। नगरपालिकाका ४ विद्यालयका १५ जना विद्यार्थीहरुले ४ जिपिए पाएका छन।

सो परिक्षामा बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जोसेफ माविका ६ जना , रिलायन्स इन्टरनेसनल एकेडेमीका ५ जना , वडा नं ८ मा रहेको भ्याली पब्लिक स्कुलका ३ जना र वडा नं १० मा रहेको रिलायन्स पब्लिक स्कुल र वडा नं ९ मा रहेको लोयल्टी एकेडेमीका १/१  जनाले जिपिए ४ ल्याएका छन।

को को छन जिपिए ४ ल्याउने विद्यार्थी ?

जोसेफ मावि बुढानिलकण्ठ १० :

१.अनुपा थापा,

२.आरुषी गौतम

३.निगम आचार्य

४.परिधि कँडेलले

५.आयुष अधिकारी

६.प्रिन्स खड्का

रिलायन्स इन्टरनेसनल एकेडेमी बुढानिलकण्ठ १० :

१.एमी बुढाथोकी,

२.अनिश घिमिरे

३.रेबिका श्रेष्ठ

४.रौनक विश्वकर्मा

५.उज्ज्वल देवकोटाल

भ्याली पब्लिक हाइ स्कुल बुढानिलकण्ठ ८ :

१.अदिती पौडेल

२.पायोजा अर्याल

३.सुम्निमा लामा

रिलायन्स पब्लिक स्कुल बुढानिलकण्ठ १० :

१. सिवांगी लम्साल

लोयल्टी एकेडेमी बुढानिलकण्ठ -९ :

१. प्रतिक राज बिस्ट

तपाइँको प्रतिक्रिया ।