नेकपा एमाले काठमाण्डौको सचिवमा सत्यनारायण डंगोलको उम्मेद्वारी

नेकपा एमाले काठमाण्डौको सचिवमा सत्यनारायण डंगोलको उम्मेद्वारी

कपन अनलाइन
काठमाडौं, जेठ २८।

नेकपा एमाले काठमाण्डौको सचिवमा सत्यनारायण डंगोलले  उम्मेद्वारी दर्ता गराएका छन।

काठमाण्डौ जिल्लाको एमाले राजनीतिमा दशकौ देखि सक्रिय रहदै आएका डंगोलले सचिवमा पदमा उम्मेद्वारी दर्ता गराएका हुन्।

नेकपा एमाले काठमाण्डौको सचिव सचिव पदमा उम्मेद्वारी दर्ता गराएका डंगोल टोखा नगर कमिटीको अध्यक्ष समेत  रहेका छन भने राजनीति संगै उनि विभिन्न सामाजिक अभियानमा पनि क्रियाशील रहदै आएका छन।

डंगोल संगै नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको सचिव पदमा निवर्तमान सचिव राजेश शाक्यले पनि उम्मेद्वारी दर्ता गराएका छन ।

तपाइँको प्रतिक्रिया ।