मासुको टुक्रा हेर्दै
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम आज भक्तपुरको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा पुगेर उद्योग मन्त्री महेश बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिने क्रममा बस्नेतको पेटबाट झिकिएको मासुको टुक्रा हेर्दै । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
तपाइँको प्रतिक्रिया ।