दुइ मुक्तक:गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ , बैशाख ३१।
निदृत स्वप्नमा हेरत जिन्दगी स्वर्ग हो
सपनाको ताज महल जिन्दगी स्वर्ग हो
यसैमा धेरै मान्छे रमाउन पनि सक्छन्
जागेर हेर खेल खेलमा जिन्दगी स्वर्ग हो ।
हो यो जिन्दगी पूmल पनि काढा पनि
तर पनि सबै थोक अटने भाडा पनि
तर केही ठेगाना नभएको जिन्दगी यो
आज धेरै नजीक भएर भोलि टाढा पनि ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।