बुढानिलकण्ठका प्रमुख प्रशासकीय अधिकृत फेरिए,नयाँ प्रमुखमा भुपेन्द्र पान्डेय

बुढानिलकण्ठका प्रमुख प्रशासकीय अधिकृत फेरिए,नयाँ प्रमुखमा भुपेन्द्र पान्डेय

कपन अनलाइन
काठमाडौं , बैशाख १८।
बुढानिलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएको छ।
नगरपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत तुलसी राम अर्यालको स्थानमा भुपेन्द्र पान्डेय आएका छन।
यस अघि राष्ट्रिय महिला आयोगमा कार्यरत रहेका पान्डेय बुढानिलकण्ठ नगरपालिकामा आएका हुन।
महिला आयोग भन्दा पहिला लुम्बिनी सांस्कृतिक  नगरपालिका र कावासोती नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहिसकेका उनले नगरपालिकामा हाजिर गरेर काम सुरु गर्न केही समय लाग्ने श्रोतले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।