कालोपत्रे नगरेको भन्दै स्थानीयले रुद्रमती चोक -निलोपुल सडक बन्द गरे…

कालोपत्रे नगरेको भन्दै स्थानीयले रुद्रमती चोक -निलोपुल सडक बन्द गरे…

कपन अनलाइन

काठमाण्डौ,बैशाख १८।

कालोपत्रे नगरेको भन्दै स्थानीयले रुद्रमती चोक -निलोपुल सडक बन्द गरेका छन।

सो स्थानमा सडक कालोपत्रेका लागि तयारी गरिए पनि हालसम्म काम नभएको भन्दै स्थानीय ब्यापारीहरुले सडकमा अबरोध राखेर विरोध गरेका हुन् ।

सो सडकमा अहिले धुलोका कारण आवातजावत र व्यापारका लागि निकै समस्या परेको भन्दै स्थानीयहरु आक्रोसित बनेका छन भने उनीहरुले सडक समेत बन्द गरेका छन ।

तपाइँको प्रतिक्रिया ।