प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुदको खेल तालिका सार्वजनिक,कुन खेल कहिले ?

प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुदको खेल तालिका सार्वजनिक,कुन खेल कहिले ?

कपन अनलाइन

काठमाडौं,बैशाख १७।

प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुद महोत्सबको खेल तालिका सार्वजनिक गरिएको छ। यहि बैशाख १९ गते देखि २२ गते सम्म हुने सो खेलकुद महोत्सव वडा नं ५ मा रहेको बुढानिलकण्ठ स्कुलमा हुनेछ।

१० वटा खेलहरु समावेस रहेको सो खेलकुद महोत्सवको उद्घाटन बैशाख १९ गते बुढानिलकण्ठ स्कुलमा हुने खेलकुद विकास बोर्डका संयोजक सुमन तामाङले जानकारी दिएका छन।

महोत्सवको तालिका :

 

 

तपाइँको प्रतिक्रिया ।