यस्तो छ इलामको पछिल्लो मत परिणाम, को अगाडी छ ?

यस्तो छ इलामको पछिल्लो मत परिणाम, को अगाडी छ ?

कपन अनलाइन

काठमाडौं , बैशाख १७।

इलाम जिल्लामा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत गणना भैरहेको छ।

आज बिहान ५.१५ बजे सम्मको मत गणना अनुसार नेकपा एमालेका उम्मेदवार सुहांग नेम्वाङ्गले ७६७६ प्राप्त गरेका छन भने नेपाली कांग्रेसका डम्बर खड्काले ५३९५ मत प्राप्त गरेका छन।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ४०५८ मत पाएका छन भने रास्वपाका मिलन लिम्बुले  ११६१ मत पाएका छन।

तपाइँको प्रतिक्रिया ।