दुइ मुक्तक : गंगा लिगल

दुइ मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाडौं , बैशाख १५।

माया गरि सर्पलाई दूध दिँदा उसले बीस दियो
भोकाएको होला भनी दूध दिँदा जसले बिष दियो
गुन गर्न हुन्न रहेछ भन्ने संसारमा प्रष्ट भयो
बैगुनीलाई माया गर्दा त्यसले बिष दियो ।

मेरो देशको यो उर्बरा भूमी दुख्छ
रोदन पूर्ण यो मातृभुमी दुख्छ
अशान्त यो वातावरणले गर्दा
ठाउँ ठाउँको यो बन्जर भूमी दुख्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।