रिलायन्स इन्टरनेसनल एकेडेमी,बुढानिलकण्ठ-१० मा रोजगारको अवसर !

रिलायन्स इन्टरनेसनल एकेडेमी,बुढानिलकण्ठ-१० मा रोजगारको अवसर !

कपन अनलाइन

काठमाण्डौ,बैशाख १२।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीले विभिन्न पदमा आवेदन माग गरेको छ। लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय रहेको सो विद्यालयले विभिन्न तहमा शिक्षक आवस्यकता रहेको भन्दै बिज्ञापन गरेको हो।

सो विद्यालयले मावि तहमा अनिवार्य र ऐच्छिक गणित विषयमा शिक्षक माग गरेको छ भने कक्षा ८ र ९ का लागि बिज्ञान शिक्षकको माग गरेको छ ।

थप जानकारीका लागि  बिज्ञापन :

तपाइँको प्रतिक्रिया ।