ज्ञान प्रकाश एकेडेमी, बुढानिलकण्ठ-११ मा विभिन्न तहका शिक्षक आवस्यकता !

ज्ञान प्रकाश एकेडेमी, बुढानिलकण्ठ-११ मा विभिन्न तहका शिक्षक आवस्यकता !

कपन अनलाइन

काठमाण्डौ,बैशाख १२।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको ज्ञान प्रकाश एकेडेमीले विभिन्न पदमा शिक्षक माग गरेको छ। सो विद्यालयले बिज्ञापन प्रकासित गर्दै विभिन्न तहमा शिक्षक माग गरेको हो।

ज्ञान प्रकाश एकेडेमीले मावि तहमा अंग्रेजी, नेपाली, बिज्ञान ,सामाजिक शिक्षा र लेखा व्यवस्थापन विषयका शिक्षक माग गरेको छ भने अन्य तहमा पनि विभिन्न पदमा जनशक्ति माग गरिएको छ।

थप जानकारीका लागि बिज्ञापन :

 

तपाइँको प्रतिक्रिया ।