नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा जीबी खड्का विजयी

नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा जीबी खड्का विजयी

कपन अनलाइन

काठमाण्डौ,चैत २८।

नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा जीबी खड्का विजयी भएका छन। ओखलढुंगा जिल्लाको अधिवेसनबाट ज्ञान बहादुर खड्का (जीबी ) अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

खड्काले निवर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार हर्क बोल राईलाई पराजित गरेका थिए । त्यस्तै उपाध्यक्षमा  कमल न्यौपाने, सचिव अशोक थापा, उपसचिवमा राजिव कट्वाल र अस्मिता थापा विजयी भएका छन।

तपाइँको प्रतिक्रिया ।