ओखलढुंगा एमालेको अध्यक्ष पदमा हर्कबोल र जीबीको तीव्र प्रतिस्पर्धा,कति कति छ मत ?

ओखलढुंगा एमालेको अध्यक्ष पदमा हर्कबोल र जीबीको तीव्र प्रतिस्पर्धा,कति कति छ मत ?

कपन अनलाइन

काठमाण्डौ,चैत २८।

ओखलढुंगा एमालेको अध्यक्ष पदमा उम्मेदवार  हर्कबोल राई  र जीबी खड्का विच को तीव्र प्रतिस्पर्धा देखिएको छ। १०० मत गणना हुँदा राइले ५० मत प्राप्त गरेका छन भने खड्काले ४८ मत प्राप्त गरेका छन।

त्यस्तै उपाध्यक्षमा कमल न्यौपाने ले ५८ र झम्क हरि बडालले ३३ मत प्राप्त गरेका छन । मतगणना जारी रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।